शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

मुस्ताङमा म्यादी प्रहरीको खडेरी, तेस्रो पटक म्याद थपेर भर्ना खोलियो

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मुस्ताङमा आवश्यक संख्यामा सुरक्षाकर्मी नजुटेपछि जिल्ला प्रहरी कार्यालयले तेस्रो पटक म्याद थप गरेको छ। दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि तोकिएको कोटा पूरा