काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले विश्वासको मत लिने सन्दर्भमा संविधानको उल्लंघन गरेर हुर्मत लिने काम गरेको बताएका छन् । उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको...