काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एवं एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रसम्बन्धीलाई परिस्कृत गर्ने र उचाइमा पुर्याउन बीपीको योगदान महत्त्वपूर्ण भएको बताएका छन् । बीपीको ११० औँ जन्म जयन्तीको अवसरमा बीपी नगरमा...