बुटवल । विगतमा निरन्तर सत्ता परिवर्तनको चपेटामा परेको लुम्बिनी प्रदेशमा २०८२ सालमा भने फरक देखियो । वर्षभर एउटै सरकार कायम रहँदा राजनीतिक स्थायित्वको संकेत देखिएको छ, तर प्रदेशसभा भने उतारचढावबाट...