काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकजना थुनुवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–७ बतासे घर भएर भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन बस्दै आएका...