काठमाडौँ । विभिन्न जिल्लाबाट नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनसरी र कास्कीबाट लागु औषधसहित ३ जना पक्राउ परेका हुन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीबाट नियन्त्रित लागू औषध...