वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाले टर्कीलाई अत्याधुनिक एफ–३५ स्टेल्थ लडाकु विमान बेच्ने सम्भावित निर्णयको विरोध गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस विषयमा कुनै गम्भीर...