पोखरा । जेनजी प्रदर्शनका समयमा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी झुन्डिएको अवस्थामा फेला परेका छन् । पोखरा २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्मा झुन्डिएको अवस्थामा फेला परेका कास्की...