बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रातोपाटी डटकमको सम्पादकमा ज्ञवाली नियुक्त

काठमाडौँ । ’रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागु...