आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले उपाध्यक्ष थापालाई मातृशोक

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा बादललाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । ...