काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गम्भीर दुःख व्यक्त गरेको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मृतक नेपालीप्रति...