बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपाका मधेस प्रदेश अध्यक्ष यादवले दिए राजीनामा

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् । उनले आज जसपाको अध्यक्षसमक्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । वर्तमान राजनीतिक...