सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयलाई अपराधीहरूको अखडा नबनाउ : गोविन्द केसी

डा.गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयलाई अपराधीहरूको अखडा नबनाउन आग्रह गरेका छन् ।  मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका उनले आज एक विज्ञप्ति जारी गर्दै...