मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई २५ हजार तथा निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ...