काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट पद सचिवका दुई पद रिक्त भएका छन् । महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त सचिवको संख्या...