शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गाडी किन्न बैंकले दियो १२४ अर्ब, घरखर्च चलाउन पौने १० खर्ब ऋण !

काठमाडौँ । बैंकको कर्जा लगानीको स्थिति हेर्दा चालु आर्थिक वर्षको १० महिनामा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त क वर्णको...