शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

क्यूआर कोडबाट दैनिक कति गर्न पाइन्छ कारोबार ?

काठमाडौँ । डिजिटल बैंकिङ कारोबारको सरल प्रणाली आजभोलि क्यूआर कोडको प्रयोग बढ्दो छ । मोबाइल बैंकिङ वा वालेटहरूमार्फत सहजै भुक्तानी गर्न सकिने यो प्रविधि किनमेलदेखि बिल भुक्तानीका लागि लोकप्रिय छ...