काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैकहरुलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र लेखेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार सबै बैंकहरुलाई पत्र लेख्दै...