नेपाल राष्ट्र बैंकले सेयर कारोबार रोक्का तथा फुक्काको अधिकारबाट हात झिकेको छ । पुँजी बजारको नियामक निकायको रुपमा धितोपत्र बोर्ड रहेकोले सेयर कारोबारसँग सम्बन्धित सबै विषय बोर्डले नै नियमन गर्ने...