शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।  शुक्रबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार...