शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्याउ स्याहार्न जुटे जुम्ली किसान

जुम्ला । हिमपात भएसँगै जिल्लाका किसान स्याउ बगैंचा स्याहार्न व्यस्त छन् । अधिकांश किसान स्याउका बिरुवा काँटछाँट गर्ने, झारपात उखेल्ने,बोडोपेस्ट लगाउने, बोडो मिश्रण छर्ने, मलखादको व्यवस्थापन काम गरिरहेका हुन् । ...