शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापा। झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल...