सुर्खेत । डोल्पाको मौरेलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापा रहेकी छिन् । डोल्पा प्रहरीका अनुसार,...