काठमाडौँ । सत्ता घटक एकीकृत समाजवादीले राजनीतिमा देखिएको बढ्दो अस्थिरता र बेरोजगारीका कारण पुनरुत्थानवादी शक्तिलाई हौसला बढेको निष्कर्ष निकालेको छ । १० औँ महाधिवेशनको तयारी सम्बन्धमा सोमबार राजधानीमा आयोजित पत्रकार...