काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाखमा हुने इलाम र बझाङको उपनिर्वाचनबारे प्रदेश र जिल्ला कमिटीबाट रिपोर्ट माग्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले ती जिल्लाको रिपोर्ट सम्बन्धित कमिटीबाट...