मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पको आग्रहलाई स्पेनको ठाडो इन्कार : हामी युद्धमा संलग्न हुने छैनौँ, सैन्य आधार प्रयोग गर्न दिँदैनौँ

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य आग्रहलाई स्पष्ट रूपमा अस्वीकार गरिदिएका छन्। बुधबार एक टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री सान्चेजले इरानमाथि आक्रमणका लागि स्पेनको विमान र सैन्य...