काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले सभापति गगन थापालाई मानेर अगाडि बढ्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई आग्रह गरेका छन् । मधेस प्रदेशमा बुधवार भएको कार्यक्रममा...