सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍यायो

कञ्चनपुर । बेदकोट नगरपालिका वडा नम्बर १० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रबार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ । वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट...