काठमाडौँ । गायक यम बराल मेरुदण्डसम्बन्धी समस्याको उपचार गराउन अस्पताल भर्ना भएका छन् । १९ दिनदेखि उनी काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) भर्ना भएर उपचाररत् छन् । ...