काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा झरेको हो । ...