काठमाडाैँ । स्वास्थ्य सुधारमा सरकार सक्रिय भएर लागेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेकाे छ...