मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?

धनगढी । नेकपा एमालेले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा सरकार परिवर्तनको तयारी भइरहेको छ । एमाले किन सरकारबाट बाहिरियो ? अबको राजनीतिक बाटो के हुन्छ ?,...