बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो

काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाएको छ । मंगलबार सर्वोच्च अदालतको संयुक्त इजलासले तीन वा सो भन्दा धेरै न्यायाधीशहरुले सुनुवाइ गर्ने गरी पूर्ण इजलासमा पठाउने आदेश...