शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल–चीन आयोजना सहजीकरण संयन्त्रको बैठक : कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न प्रतिबद्ध

काठमाडौँ । नेपाल र चीनबिच सञ्चालित सहयोग कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले गठित संयन्त्रको तेस्रो बैठक मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ ।  बैठकको सह–अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर...