बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमा दफावार छलफल सकियो

काठमाडाैँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी...