बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रम तथा युवा क्षेत्रमा सरकारको नयाँ योजना : विप्रेषण–लगानी कोषदेखि १ हजार युवालाई स्टार्टअप सुविधा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा श्रम, वैदेशिक रोजगार, युवा सशक्तीकरण र खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष श्रम तथा वैदेशिक...