बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आफ्नै सिद्धान्तविपरीत सांसदलाई बजेट, दुई अर्ब छुट्याइयो

विराटनगर । प्रदेशसभामा कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे मङ्गलबार गरमागरम छलफल भयो ।  बुधबार पनि यो क्रम जारी रहनेछ । आर्थिक मामिला...