बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अनलाइन टिभी पत्रकार सङ्घको कोशी प्रदेश समिति गठन

मोरङ । अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरेको छ । मोरङको उर्लाबारीमा भएको अधिवेशनले उपाध्यक्षमा...