बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दुई ठुला कम्पनीबिच कानुनी विवाद, रोकिन्छ रणवीरको ‘रामायण’को सुटिङ ?

मुम्बई । ‘एनिमल’ पछि रणवीर कपुर अहिले नितिश तिवारीको पौराणिक फिल्म ‘रामायण’ मा आफ्नो चरित्रलाई परफेक्ट बनाउन आफ्नो पूरा मन लगाइरहेका छन् । यो फिल्मका लागि उनले आफ्नो तौल, लुक...