मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक

वाशिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालयले जोर्डनमा इरानको आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक गरेको छ ।  रक्षा मन्त्रालयका अनुसार २५ वर्षीय प्रथम लेफ्टिनेन्ट टायलर जेम्स फीहान र १९...