बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गुल्मीमा मतगणना गर्न सर्वदलीय सहमति

काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित, बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड र प्रतिनिधि व्यवस्थापनबारे सहमति गरेको...