सुर्खेत । सबैको चासोका रूपमा रहेका कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही आफ्ना प्रतिस्पर्धीहरू भन्दा १४ सय बढी मतान्तरले अघि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्म...