विराटनगर । प्रतिनिधि सभा अन्तर्गत झापा क्षेत्र नम्बर ५ यतिबेला देशकै मुख्य निर्वाचन क्षेत्र बनेको छ । यहाँबाट भावी प्रधानमन्त्रीका दुई उम्मेदवार प्रतिस्पर्धामा छन् । पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली...