मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

कम्युनिस्टहरू कुरा धेरै लेनिनका काम स्टालिनका गर्छन् : सुदन किराती

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेपालका कम्युनिस्टहरू कुरा लेनिनको गर्ने तर काम स्टालिनको गर्ने गरेको बताएका छन् । आदिवासी जनजातिले शुक्रबार काठमाडौँमा गरेको एक कार्यक्रममा...