काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने विषयमा सरकारले काम गरिरहेको बताएका छन् । संविधान र कानुन बमोजिम गैरआवासीय नेपालीहरूले नागरिकता लिए पनि त्यसको पूर्ण प्रयोग...