सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान, गरिब र भुइँमान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गरेका छन्। संसद्‌मा आर्थिक वर्ष २०८३/८४ को...