काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेकाहरुसँग ७ वटा सुन गाल्ने मेसिन भेटिएको छ । पक्राउ गरिएका चिनियाँ, नेपाली र भारतीय...