बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिदा हुँदै गर्दा मोहम्मद युनुसले नेपालबारे के भने ?

ढाका । बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकालले देशको सार्वभौमसत्ता, राष्ट्रिय हित र प्रतिष्ठालाई पुनः स्थापित गरेको दाबी गरेका छन्।  मंगलबार सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा...