शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

इलामको कनकाई र मैनाचुली क्षेत्रमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।  जल तथा मौसम विज्ञान विभागले...