काठमाडौँ । देशका दुई जिल्लाका नदीहरूमा पानीको सतह सतर्कता तह नाघ्दै गएकाले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। म्याग्दी जिल्लाको मंगलाघाट जल मापन...